राजनीति

नेताहरू भित्र कार्यकर्ताहरु बाहिर पौडेल पक्षको बैठकमा ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको टुंगो लगाउनबारे छलफल गर्न रामचन्द्र पौडेल समूहको बैठक बसेको छ। आज बत्तीसपुतलीमा बसेको बैठकमा रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रय