राजनीति

सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता व्यक्त गरे

  काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन