राजनीति

नेपाली कांग्रेसको महाधिवेशनमा जेष्ठ नागरिकका लागि यस्तो व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डपमा ज्येष्ठ नागरिक बस्न छुट्टै व्यवस्था गरिएको छ । स्टेजकै एकापट्टी जेष्ठ नागरिकलाई बस्ने ठाउँ छुट्याएको छ । महाधिवेशन समारोहमा प्रवेशका लागि मास्क अनिवार्य