राजनीति

उपमेयर रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किनन्

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किएकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्लेले पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा