काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जनता समाजवादी पार्टीका नेतृ रेणुकुमारी यादवविरूद्ध उजुरी दर्ता भएको छ। नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता गरेका