काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् ।
बुधबार भएको मतगणना अनुसार उनले ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी हुन् ।