राजनीति

जम्मा मत २९६ प्रतिस्पर्धी ६ जना कसको पक्षमा कति आउला ?

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा हालसम्म १६९ मतदाताले मत हालेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बिहान ११ बजेसम्ममा प्रदेशसभाका ४५ र स्थानीय तहका १२४ गरी १६९