काठमाडौं । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित