काठमाडौं । अर्घाखाँची, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ । जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको