राजनीति

पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लाग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्। माओवादीले प्रदेश २ महिलामा