राजनीति

प्रत्येक समूहबाट दुईजनाले धारणा राखे

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सबै समूहका प्रतिनिधिले धारणा राखेका छन्। विभिन्न २५ समूह विभाजन गरेर राजनीतिक प्रतिवेदनमाथि छलफल गरिएको थियो। प्रत्येक समूहबाट दुईजनाले