राजनीति

आगामी निर्वाचनमा तालमेल गर्ने बारेमा गठबन्धन दलहरुबीच छलफल गर्दै

प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय सत्ता गठबन्धनको बैठक जारी छ । बालुवाटारमा जारी उक्त बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरुले पनि सहभागीता जनाएका छन् । चुनावको मिति घोषणा पछि