प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने सत्तारूढ गठबन्धनबीच सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गतेका लागि