राजनीति

सरकारले गरको निर्वाचन मिति घोषणालाई एमाले अध्यक्ष ओलीले गरे स्वागत

आज बसेको मनत्रीपरिषद्को बैठकबाट सरकारले मंसिर ४ गतेलाई गरकोे प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन घोषणालाई एमालेले स्वागत गरेको छ। निर्वाचन अपेक्षित रहेको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका