राजनीति

एमाले नेता बस्नेतले जनाए आपत्ति अब बालेने एक्सनमा उत्रेलान् त ?

काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को पुस्ता मपाईवादमा लागेको नेकपा एमालेका युवा नेता महेश बस्नेतले आरोप लगाएका छन् । महानगरका प्रमुख बालेनको कुनै विचार र सिद्धान्त नभएको भन्दै मपाईंवादमा हिँडेको