राजनीति

नागरिकता विधेयकमा राष्ट्रपतिको काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ: भट्टराई

केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आरोप लगाएका छन् । नागरिकता विधेयकका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय विभिन्न व्यक्तिहरूसँग गरेको छलफलका बारेमा टिप्पणी गर्नेहरूलाई