राजनीति

७७ जिल्लाका नेता तथा कार्यकर्तालाई प्रचण्डले सम्बोधन गर्ने

आज उपत्यका विशेष प्रदेश समितिको बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन् । काठमाडौंको काठमाडौं ब्याङ्केट पुगेर निर्वाचन लक्षित प्रशिक्षणात्मक बैठकलाई प्रचण्डले सम्बोधन गर्ने