प्रदेश र प्रतिनिधिसभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले विशेष रणनीति बनाएको छ। लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित