नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ । महामन्त्री शर्माको नाम आज बिहीबार बसेको कांग्रेस क्षेत्रीय समितिको बैठकले सिफारिस