राजनीति

भक्तपुरबाट प्रतिनिधिसभाको उम्मेदवार महेश बस्नेतलाई बनाउने एमालेको तयारी

नेकपा एमालेले भक्तपुरबाट प्रतिनिधिसभाको उम्मेदवार महेश बस्नेतलाई बनाउने तयारी गरिरहेको छ । एमाले भक्तपुरका जिल्ला सदस्य उपेन्द्र केसीले एमाले नेता बस्नेत नाम क्षेत्र नं. २ बाट लगभग सर्वसम्मतिकै अवस्थाजस्तै रहेको बताएका