राजनीति

ओली नाम झापा–५ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन लागि अध्यक्ष ओलीको नाम झापा–५ बाट सर्वसम्मत सिफारिस भएको