पाल्पा क्षेत्र नं.२ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फमा युवा नेता अनिलकिशोर घिमिरेको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फमा पाल्पा क्षेत्र नं.२ बाट माओवादी जिल्ला समन्वय समितिको बैठकले