नेकपा एमालेले भक्तपुरबाट प्रतिनिधिसभाको उम्मेदवार महेश बस्नेतलाई बनाउने तयारी गरिरहेको छ ।
एमाले भक्तपुरका जिल्ला सदस्य उपेन्द्र केसीले एमाले नेता बस्नेत नाम क्षेत्र नं. २ बाट लगभग सर्वसम्मतिकै अवस्थाजस्तै रहेको बताएका छन्। यस्तै अर्का केन्द्रीय सदस्य निर्मल भट्टराईले पनि प्रतिनिधिसभाकै लागि क्षेत्र नं. २ बाट दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा भक्तपुर २ को दुई नगरपालिकामध्ये सूर्यविनायक नगरपालिका एमालेले र मध्यपुर ठिमी गठबन्धनले जितेको छ ।
