नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हावा भरिएको बेलुनमाथि उडिरहेको भन्दै त्यो चुनावपछि फुट्ने नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले टिप्पणी गरेका छन् । सुर्खेतमा