राजनीति

दशैँको तयारी संगै निर्वाचनको पनि तयारी गर्न कार्यकर्ताहरुलाई पोखरेलको आग्रह

आगामी मंसिर ४ गते हुने चुनावलाई लडाइँको रूपमा लिन नेता कार्यकर्तालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आग्रह गरेका छन् । राष्ट्रिय खेलकुद महासंघले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै