नेकपा एमालेको सचिवालय बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ । उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा दिउँसो तीन बजे बैठक बोलाइएको बताए । बैठकमा आगामी चुनावको तयारी,