राजनीति

काठमाडौं-७ मा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी

काठमाडौं निर्वाचन क्षेत्र ७ मा नेकपा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी परेको छ । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।   मानन्धर यसअघिका