नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यसहित ३१ जनाले पार्टी परित्यागको घोषणा गरेका छन्। रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले