दुई वर्षअघि ५ पुसको प्रतिनिधिसभा विघटनका बेला सडक तताउन नेतृत्वले बिहान बेलुकै युवाहरुलाई खोज्दा उनीहरुलाई लाग्थ्यो, अब नेतृत्वको अवसर पनि हामीतिरै सर्दैछ । अध्यक्ष पुष्पकमल दाहालसँग सिधा टेलिफोन जोडिँदा उनीहरु