नेपाली कांग्रेसका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार जोशीले उम्मेदवारी दर्ता गरेका हुन्। जोशीका प्रस्तावक रामदेव पन्थ र समर्थकमा