राजनीति

कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको बताएका छन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् । यस्तै उनले देश