राजनीति

प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि एमालेले गर्‍यो यस्तो निर्णय

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेबाट सरकारमा रहेकी परराष्ट्रमन्त्री विमला राई