राजनीति

गल्ती सच्यो, एमालेसंगको गठबन्धन भत्क्यो : गगनकुमार थापा

पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले लामो समयसम्म नटिकेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन