राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्षसम्म टिक्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन् । नेकपा एमालेलाई पाँच वर्षसम्म छकछक नगरी बस्न आग्रह गर्दै उनले गठबन्धन नटुट्ने दाबी