सत्तारुढ गठबन्धनको घटक रहेको नेकपा (एकीकृत समाजवादी)भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने भएको छ। आज मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा यस्तो निर्णय भएको सम्मानित नेता झलनाथ खनालले बताएका हुन्। बैठकपछि