नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन्। मंगलवार प्रधानमन्त्री प्रचण्डको विरोधमा उत्रिएकाको मुख थुनेको घटनाप्रति इंगित गर्दै रावलले ट्वीटमार्फत प्रश्न उठाएका हुन्। रावलले जनताको मुख