नेपाली कांग्रेसका नेता तथा सांसद् बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भावना कम रहेको