राजनीति

पूर्वअर्थमन्त्री पौडेलले गरे सरकारको यस्तो खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको हालको सरकार पदहरू बाढ्न र कुर्सी टिकाउनमा मात्र केन्द्रित रहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन्। यो सरकारले राम्रा काम गर्ला भनेर आशा