राजनीति

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत पाउलान् त ?

बुधबार प्रदेशसभा बैठकमा कांग्रेसका सांसद्हरु अनुपस्थित भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठक स्थगित भएको थियो। सोहिकारण विश्वासको मतका लागि शुक्रबार दिउँसोे बैठक बस्दैछ । बुधबार विश्वासको