चितवन–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले सहयोग गर्ने भएका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउने