राजनीति

गृहमन्त्री श्रेष्ठ भन्छन मिटरब्याज पीडितलाई जसरी पनि न्याय दिन्छौं

उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई जसरी पनि न्याय दिन सरकार कटिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा श्रेष्ठले मन्त्रिपरिषदले मिटरब्याजी पीडितलाई न्याय दिन मिटरब्याज आर्थिक कसुरका