राजनीति

लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् । मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले