राजनीति

आज ४ बजे सत्ता गठवन्धन दलको बैठक बस्दै

सरकार विस्तारको क्रममा रहेको सत्ता गठवन्धन दलको बैठक आज दिउँसो ४ बजे बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा मन्त्रालय भागबण्डाको बिषय माथि छलफल हुनेछ