राजनीति

एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन: गोकर्ण विष्ट

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भए पनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले जनताको हितमा पार्टीले भूमिका