राजनीति

पद तथा गोपनीयताको शपथ लिए रामसहाय प्रसाद यादवले

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजीत गरिएको विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्