राजनीति

संविधान पूर्ण रुपमा कार्यान्वयन गराउन नेम्वाङको अभाव खड्किने छ : प्रदीप पौडेल

काठमाडौं,२८ भदौ– कांग्रेसका सांसद प्रदीप पौडेलले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अभाव शान्ति प्रकृया टुङ्ग्याउने र संविधान पूर्ण रुपमा कार्यान्वयन गराउने सन्दर्भमा खड्किने बताएका छन । आज बिहीबार बसेको प्रतिनिधि