राजनीति

बाल अधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छ: उपप्रमुख डंगोल

काठमाडौं, २९ भदौ– काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् । महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि