राजनीति

लोसपाले गर्यो संविधान दिवसको विरोध

काठमाडौं, ३ असोज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो । उक्त कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी