राजनीति

कोशीमा कार्कीको तीन सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी

विराटनगर, २८ असोज–कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसोे पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमालेसँग छलफलपछि आजै दुईजना मन्त्री पनि नियुक्त हुने भएका छन् ।मुख्यमन्त्री कार्कीले उनले शपथ