राजनीति

आरजु भन्छिन्, ‘कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले हामीलाई सराप्छ’

काठमाडौं, २६ असोज– नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छन् । शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा